thePAY भनेको के हो?
thepay भनेको के हो ?

 

कोरियामा जुनसुकै ठाऊँबाट

 जुनसुकै बेला मोबाइल रिचार्ज गर्ने एप।

 1.प्रिपेड फोन(sim) प्रत्यक्ष समयमा रिचार्ज (२४घण्टा, ३६५दिन)

2. kt00796 बाट अन्तर्राष्ट्रिय फोन गर्न सजिलै रिचार्ज (SK,KT,LG, pre/post mobile - जुनसुकै फोनमा संभव )


3.जटिल प्रमाणिकरण प्रकृया बिना सजिलै डाउनलोड गरि रिचार्ज गर्न सम्भब छ। 

 

 

अन्तर्राष्ट्रिय कलको लागी

KT the+00796

पहिलो पटक एप डाउनलोड गर्दा २०००वन् सित्तैमा, 
अन्तर्राष्ट्रिय कल रिचार्ज गर्दा ब्यालेन्समा १०% थप।


(2016सालको स्तरमा आधारित, महिना अनुसार केहि फरक पर्न सक्नेछ।)

 

 

 

आफसेआफ रिचार्ज

फोनमा ब्यालेन्स कम छ?

"thepay"बाट आफैले रिचार्ज गर्नुहोस, मात्र तीन स्टेपमा !

 

 

 

तुरुन्तै रिचार्ज

रिचार्ज गर्न चाहिने सारा कुरा सरल
रुपमा समेटेर निर्माण गरिएको एप हो।

प्रिपेड फोन रिचार्ज / अन्तर्राष्ट्रिय कल / डाटा रिचार्ज
अत्यन्त सरल तरिकाले रकम भुक्तानी गरेर चलाउन सक्नुहुनेछ। 

 

भाषा 


भाषाको परवाह नगरी हामीलाई सम्पर्क गर्नुहोस।
नेपाली भाषामा सेवा उपलब्ध छ।

1666-0146

 

Live chat

 

सहयोग केन्द्र      

 

 

 

 

 

 

Easy

Reliable  Application 

"thePay" is self mobile recharge application for prepaid mobile

nepal event
korea event
THE Pay APP download
ThePAY android app download
ThePAY ios app download

MANUAL

매뉴얼

FAQ

CUSTOMMER CENTER

PROMOTION

CUSTOMMER CENTER